नेपालप्रेसकर्मी न्यौपाने सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपालप्रेसकर्मी न्यौपाने सम्मानित



काठमाडौं । नेपालप्रेसका संवाददाता राजाराम न्यौपाने सम्मानित भएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १६औं वार्षिक साधारणसभामा न्यौपाने सम्मानित भएका हुन् । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाबाट सम्मानित भएका हुन् ।

न्यौपानेले ट्रक लगायत यातायातको क्षत्रमा कलम चलाएको भन्दै सम्मान गरेको हो । न्यौपाने आर्थिक क्षत्रका समाचार लेख्दै आएका छन् । ट्रक यातायात व्यवसायी महासंघको १६औं वार्षिक साधारणसभामा रोशन दानी पनि सम्मानि भएका हुन् ।

प्रकाशित : २२ पुष २०८०, आईतवार १५:५७