मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने



काठमाडौं । मल्टीपर्पस फाइनान्सले यस पटक लाभांश वितरण नगर्ने भएको छ । फाइनान्सको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, सोही बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित : १९ पुष २०८०, बिहीबार १०:२४