सुनकाे मुल्य निरन्तर उकालाे, ताेलामा कति पुग्याे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य निरन्तर उकालाे, ताेलामा कति पुग्याे ?



काठमाडौं। सुनको मूल्यवृद्धिले आज पनि निरन्तरता पाएको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ रहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ ।

यो वृद्धिसंगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०६९.९७ डलर पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३.३६ डलरले बढ्दै प्रतिऔंस २०६६.२६ डलर पुगेको थियो ।

प्रकाशित : १७ पुष २०८०, मंगलवार ११:१३