बालकुमारीमा युवाहरूले जलाए मन्त्रीको गाडी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

बालकुमारीमा युवाहरूले जलाए मन्त्रीको गाडी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली ९ईपीएस०को विषयलाई लिएर प्रदर्शन उत्रिएका युवाले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।

रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगो लगाएको बताइएको छ ।

गाडीमा आगो लगाएको खबर आएपनि प्रहरी टोली पनि त्यहाँ पुगेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए । युवाहरूले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

प्रकाशित : १३ पुस २०८०, शुक्रबार १३:१८ 29 December, 2023 1:18 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।