सुनचाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर



काठमाडौं । आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३५० रुपैयाँ रहेको छ ।

यता, आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १४ सय ७५ रुपैयाँ कायम रहेको छ ।

प्रकाशित : ९ पुष २०८०, सोमबार १२:१८