बुडोल साकाेसको प्रमुख कार्यकारी अधिकृतमा बिबेकराज ठकुरी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बुडोल साकाेसको प्रमुख कार्यकारी अधिकृतमा बिबेकराज ठकुरी नियुक्त



काठमाडौं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतमा बिबेकराज ठकुरी नियृुक्त भएका छन् । सहकारीको पुस ६ गते बसेको संचालक समितिको बैंठकले ठकुरीलाई ४ बर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

प्रकाशित : 24 December, 2023 1:02 pm