यी हुन पाैड्याल समुहबाट चुनाव  लड्ने  उम्मेदवार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

यी हुन पाैड्याल समुहबाट चुनाव  लड्ने  उम्मेदवार



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कुन)को निर्वाचनमा परितोष पौड्याल समूहको उम्मेदवारहरुको नाम टुंगो लागेको छ । भोली हुने निर्वाचनको लागि आज नोमिनेशन रहेको छ ।

अध्यक्ष : परितोष पौड्याल
वरिष्ठ उपाध्यक्ष : दामोदर अधिकारी
उपाध्यक्ष : शान्ति अधिकारी
महासचिव : धनश्याम अधिकारी
कोषाध्यक्ष : जिवसराज खड्का

सञ्चालकहरु
कोशी प्रदेश : लक्ष्मी सापकोटा
मधेश प्रदेश : शोभा कुमारी राउत
बागमती प्रदेश : खेमराज सुवेदी
गण्डकी प्रदेश : गोपाल प्रसाद गौतम
लुम्बिनी प्रदेश : ज्ञानु पौड्याल
कर्णाली प्रदेश : महेन्द्र प्रसाद शर्मा
सुदुरपश्चिम प्रदेश : दिप्ती शाही

खुला सञ्चालकहरु
हरेराम प्रसाद
सुशिलकुमार बस्न्यात
नानीकाजी शाक्य
शालिकराम ढकाल

महिला खुला सञ्चालक
मन्दरा मिश्र
कमलादेवी गिरी
सीता ढकाल

लेखा सुपरीवेक्षण समिति
संयोजक : माधव जोशी
सदस्य : हेमराज विष्ट 
सदस्य : दुर्गा तिवारी सञ्जेल

प्रकाशित : ७ पुष २०८०, शनिबार १७:३१