यस्ताे छ नेफ्स्कूनमा चुनाव लड्ने चन्द्र ढकालकाे टिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

यस्ताे छ नेफ्स्कूनमा चुनाव लड्ने चन्द्र ढकालकाे टिम



काठमाडौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कुन)को निर्वाचनमा चन्द्रप्रसाद ढकाल समूहको उम्मेदवारहरुको नाम टुंगो लागेको छ । आईतबार हुने निर्वाचनको लागि आज नोमिनेशन रहेको छ ।

अध्यक्ष : चन्द्रप्रसाद ढकाल
वरिष्ठ उपाध्यक्ष : देवकी नेपाल
उपाध्यक्ष : गाेमा नेपाल
महासचिव : सन्दीप सापकाेटा
कोषाध्यक्ष : दीपक थापा

सञ्चालकहरु
कोशी प्रदेश : तारा प्रसाद भट्टराइ
मधेश प्रदेश : गंगाकुमारी
बागमती प्रदेश : शम्भु घिमिरे
गण्डकी प्रदेश : शिव अधिकारी
लुम्बिनी प्रदेश : नवराज न्याैपाने
कर्णाली प्रदेश : विर बहादुर
सुदुरपश्चिम प्रदेश : इश्वरी जाेशी

खुला सञ्चालकहरु
याेगेश ढकाल
नवराज अर्याल
देवबहादुर श्रेष्ठ
रामशरण घिमिरे

महिला खुला सञ्चालक
राधा कडरिया
विद्या कोइराला
अमरावती महर्जन

लेखा सुपरीवेक्षण समिति
संयोजक : इन्द्रज्योति पौडेल
सदस्य : पवित्राकुमारी दाहाल
सदस्य : सतेन्द्र ठाकुर

प्रकाशित : ७ पुष २०८०, शनिबार १७:२४