नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त



काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा तिलक राज पाण्डेय नियुक्त भएका छन् ।

उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् । सीइओ छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

तीन जनामा बैंक संचालक समितिले पाण्डेयलाई सीइओमा नियुक्त गरेको छ ।

प्रकाशित : ६ पुष २०८०, शुक्रबार २०:२४