नेफ्स्कून निर्वाचन: चन्द्र ढकालको नेतृत्वमा जुट्याे तीनदलको सहमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेफ्स्कून निर्वाचन: चन्द्र ढकालको नेतृत्वमा जुट्याे तीनदलको सहमती



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको आसन्न निर्वाचनमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको नेतृत्वमा जान तीनदलले सहमती गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओबादी ९केन्द्र० र समाजबादीका सहकारी विभाग प्रमुखहरुको बैठकले आज सहमती गरेर चुनावमा जाने निणर्य गरेको स्रोतले जनाएको छ।

निर्वाचनमा जान अरु दलसंग पनि छलफल भइरहेको र छिट्टै सहमती गरी समावेसी टिम बनाएर जाने तयारी रहेको जनाइएको छ । स्रोतका अनुसार सिट बाँडफाँडमा सहमती गर्ने काम मात्र बाँकी रहेको र तीनै पार्टीका सहकारी विभाग प्रमुखले समावेसी टिम बनाउने सहमती गरी हस्ताक्षर गरेको जनाइएको छ ।

नेफ्स्कूनको ३२ औं बार्षिक साधारण र निर्वाचन यही पौष ७ र ८ गते हुँदैछ ।

प्रकाशित : ५ पुष २०८०, बिहीबार १४:४०