सुनको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर



काठमाडौं। नेपाली बजारमा सुनको मुल्य बिहीबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ५ पुष २०८०, बिहीबार १२:२३