सुनचाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर



काठमाडौं । सुनको मुल्य सोमबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार २५० रुपैयाँ निर्धारण रहेको छ।

आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित : २ पुष २०८०, सोमबार ११:५२