काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट लाभांश नदिने भएको छ। संस्थाको शनिबार बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
अर्थबजार स्टोरी
17 December, 2023 10:31 am
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट लाभांश नदिने भएको छ। संस्थाको शनिबार बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रकाशित : 17 December, 2023 10:31 am
Comment