लाभांश नदिने घोषणा गरेको फर्वार्ड माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लाभांश नदिने घोषणा गरेको फर्वार्ड माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का



काठमाडौं । फर्वार्ड माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का भएको छ। नेप्सेले लाभांश वितरण नगर्ने घोषणाको सूचना समयमा नै उपलब्ध नगराएको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।

नेप्सेले समयमा नै सूचना उपलब्ध नगराएको भन्दै तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ। कम्पनीले स्पष्टिकरण पेश गरेपछि मात्रै नेप्सेले शेयर कारोबार खोल्ने छ।

प्रकाशित : २८ मंसिर २०८०, बिहीबार १५:२६