फोन पे को अध्यक्षमा शशिन जोशी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

फोन पे को अध्यक्षमा शशिन जोशी नियुक्त



काठमाडौं। फोन पे को अध्यक्षमा शशिन जोशी नियुक्त भएका छन । उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष बुधबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।

यसअघि कम्पनीका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएसँगै जोशी सो पदमा नियुक्त भएका हुन् । यसअघि जोशी जावलाखेल ग्रूप अफ इन्डष्ट्रिजको ग्रूप कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उनी पुर्व बैंकर पनि हुन् ।

प्रकाशित : २८ मंसिर २०८०, बिहीबार १२:२३