लक्ष्मी सनराइज बैंकले ७.३७ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी सनराइज बैंकले ७.३७ प्रतिशत लाभांश दिने



काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रकाशित : २७ मंसिर २०८०, बुधबार १६:३३