कुमारी बैंकको सहायक कम्पनी केबीएल सेक्युरिटिजको सेयर कारोबार सेवा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

कुमारी बैंकको सहायक कम्पनी केबीएल सेक्युरिटिजको सेयर कारोबार सेवा सुरु

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । कुमारी बैंकको सहायक कम्पनी केबीएल सेक्युरिटिज लिमिटेडले धितोपत्र कारोबार सेवा सुरु गरेको छ । ब्रोकर नम्बर ९४ रहेको कम्पनीको सोमबार कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप राणाले शुभारम्भ गरे ।

कम्पनीको उद्घाटनसँगै सोमबारबाटै सेयर कारोबार सेवा पनि सुरु भएको छ ।

कार्यक्रममा सेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्ने केबीएल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार ११:४८ 12 December, 2023 11:48 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।