उपकार लघुवित्तले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

उपकार लघुवित्तले लाभांश नदिने



काठमाडौँ । उपकार लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको संचालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । कम्पनीले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

प्रकाशित : २४ मंसिर २०८०, आईतवार ११:२७