गत वर्ष सेयरधनीको हात खाली गराएको मञ्जुश्री फाइनान्सले यस बर्ष नगद लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गत वर्ष सेयरधनीको हात खाली गराएको मञ्जुश्री फाइनान्सले यस बर्ष नगद लाभांश दिने घोषणा



काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्षको नाफाबाट ५.२५३ प्रतिशत नगद लाभांश ९कर प्रयोजन सहित० वितरण गर्ने निर्णय गरेको हो ।

यसर्थ, कम्पनीले सात करोड ११ लाख ३२ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

गत वर्ष सेयरधनीहरुलाई कम्पनीले लाभांश वितरण गरेको थिएन ।

प्रकाशित : १५ मंसिर २०८०, शुक्रबार १०:३१