लक्ष्मी लघुवितको अध्यक्षमा यादव नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी लघुवितको अध्यक्षमा यादव नियुक्त



काठमाडौं। लक्ष्मी लघुवित वित्तीय संस्थाको अध्यक्ष पदमा अपक्ष कुमार यादव नियुक्त भएका छन् । कम्पनीको गत मंसिर ११ बसेको सञ्चालक समितिको बैठकले रिक्त्त रहेको अध्यक्ष पदमा यादवलाई चयन गरेको हो ।

यसैगरी, सोही बैठकले सुमनप्रसाद गेलाल र ममत पराजुलीलाई सञ्चालक समितिमा नियुक्त गरेको छ । कम्पनीको सञ्चालकमा सर्वसाधारणतर्फबाट डा गणेश भट्टराई सविना उपाध्याय,लक्ष्मी सनराइज बैंकको तर्फबाट अमित शर्मा र स्वतन्त्रतर्फबाट सुरज श्रेष्ठ रहेका छन् ।

प्रकाशित : १२ मंसिर २०८०, मंगलवार १२:१२