हिमालयन लघुवित्तका सेयरधनीको हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन लघुवित्तका सेयरधनीको हात खाली



काठमाडौं । हिमालयन लघुवित्तले आर्थिक वर्ष २०७९/२०८० को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांस नदिने भएको छ । लघुवित्तको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैंठकले लाभांस वितरण नगर्ने निणर्य गरेको हो ।

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरेर अनुमोदनका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : १० मंसिर २०८०, आईतवार ११:४५