काठमाडौँ, १९ फागुन । आरएसडिसी लघुवित्तिय संस्था लिमिटेड को दर्ता किताब बन्द हुने भएको छ । संस्थाले चैत १२ गते साधारण सभ गर्न लागेकोले र्दता किताब बन्द हुने जानकारी संस्थाले नेप्सेलाई गराएको छ । संस्थाले साधारण सभामा १५ प्रतिसत बोन्श सेयर र १ः २ हकप्रद सेयरको प्रसताब लैजादै छ
१९ फाल्गुन २०७३, बिहीबार ०७:०२
Comment