मिर्मिरे लघुवित्तको कामु सीइओमा मिन बोहरा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिर्मिरे लघुवित्तको कामु सीइओमा मिन बोहरा नियुक्त



काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मिन बहादुर बोहरालाई नियुक्त गरेको छ ।

कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले नायब कार्यकारी प्रमुख बोहरालाई कामु सीइओको जिम्मेवारी दिएको हो । बोहरा लघुवित्त बैंकर्स संघका निवर्तमान कार्यबाहक अध्यक्ष समेत हुन् ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार ११:५२