धौलागिरी लघुवित्तलाई नेप्सेले सोध्यो स्पष्टीकरण, यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धौलागिरी लघुवित्तलाई नेप्सेले सोध्यो स्पष्टीकरण, यस्तो छ कारण



काठमाडौं । लाभांश घोषणा सूचना प्रकाशित भए लगत्तै नेप्सेले धौलागिरी लघुवित्तसँग स्पष्टीकरण मागेको छ । कम्पनीले कार्तिक २२ गते लाभांशबारे निर्णय गरेर आज कार्तिक २४ गते मात्र सार्वजनिक गरेपछि नेप्सेले कम्पनीको स्पष्टिकरण सोधेको हो ।

लाभांश बारे गरेको निर्णय सोहि दिन वा अर्को दिन बजार खुल्नु भन्दा अगाडी दिनु पर्ने ब्यबस्था छ ।

प्रकाशित : २४ कार्तिक २०८०, शुक्रबार १७:३१