पूर्वाधार विकास बैंकमा मुद्दती निक्षेप राख्न प्यान अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पूर्वाधार विकास बैंकमा मुद्दती निक्षेप राख्न प्यान अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा व्यक्तिगत मुद्दति निक्षेपमा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ। नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै निफ्रामा यो व्यवस्था थप गरेको हो।

अब निफ्राले कुनै व्यक्तिगत मुद्दति निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको प्यान अनिवार्य रुपमा लिनुपर्नेछ।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार १७:३४