सुनचाँदीकाे मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीकाे मुल्य स्थिर



काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै प्रतितोला एक लाख १३ हजार रुपैयाँ कायम भएको हो ।

त्यसैगरी तेजाबी सुनको मुल्य प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ। आज चाँदीको मुल्य पनि स्थिर रहँदै तोलाको एक हजार ३९० रुपैयाँ कायम भएको छ।

प्रकाशित : 15 October, 2023 11:09 am