काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको ६.५ प्रतिशत बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।
संस्थाको छ लाख ८४ हजार ४५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
Comment