बैंक अफ काठमाण्डू लुम्विनी बैंक लिमिटेडको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक अफ काठमाण्डू लुम्विनी बैंक लिमिटेडको शेयर मूल्य समायोजन



काठमाडौं, १५ फागुन  । बैंक अफ काठमाण्डू लुम्विनी बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजनपछिको मूल्य ४ सय ३० रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ४ सय ६३ रुपैयाँ दिएको थियो । नेप्सेले बैंकको २३ प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरेको हो ।

प्रकाशित : 26 February, 2017 6:16 am