काठमाडौं, १५ फागुन । अनलाइन पत्रकार संघको अध्यक्षमा‘क्लिकमाण्डु डट कम’का सम्पादक शिव सत्याल निर्वाचित भएका छन् । उनले ६२ मतसहित निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी अरुण बरालले २४ मत प्राप्त गरेका थिए ।
Feature News
26 February, 2017 4:53 am
काठमाडौं, १५ फागुन । अनलाइन पत्रकार संघको अध्यक्षमा‘क्लिकमाण्डु डट कम’का सम्पादक शिव सत्याल निर्वाचित भएका छन् । उनले ६२ मतसहित निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी अरुण बरालले २४ मत प्राप्त गरेका थिए ।
प्रकाशित : 26 February, 2017 4:53 am
Comment