मुकेश अम्बानी भन्दा गरिब छन यी १९ देश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

मुकेश अम्बानी भन्दा गरिब छन यी १९ देश



एजेन्सी । मुकेश अम्बानी भारतको धनी व्यक्ति हुन याे सबैलाई थाहा छ । तर उनी विश्वका १९ देश भन्दा धनीको रुपमा चिनिने तरखरमा छन् ।  ‘फोर्ब्स’ को एक रिपोर्टले उनी विश्वका १९ देश भन्दा पनि धनी भएको   देखाएको छ ।

फोब्र्सका अनुसार अम्बानी भन्दा गरिब विश्वका १९ देश  छन् । १९ देशको कुल  ग्राहस्थ उत्पादन  (जीडीपी) भन्दा अम्बानीको साथमा बढी रहेको छ ।

उनको साथमा भारतको दुई छिमेकी देश नेपाल र अफगानिस्तानको भन्दा बढी नै रहेको छ । अम्बानीको कुल २३‍.१ अमेरिकी डलर रहेको छ । विश्यवमा यस्ता देशहरु पनि रहेका छन् जसको जीडीपी २३ अर्ब डलर रहेको छ । तर उनको सम्पती भने २३‍.१ अमेरिकी डलर रहेको छ ।

यस्तो ‘फोर्ब्स’ को एक रिपोर्ट

देश  जीडीपी (अरब डलर)       अंतर  (अरब डलर)

अल्बानिया  (यूरोप)          १२‍.१              ११
निकारागुआ (अमेरिका)         १३‍.४           ९.७
लाओस (एशिया)           १३.८                 ९.३
जमैका (नर्थ अमेरिका)       १३.८            ९.३
माली (अफ्रीका)          १४.१                  ९
जिम्बाब्वे (अफ्रीका)      १४.२                 ८.९
जर्जिया (यूरोप)             १३.५                   ८.६
आइसल्याण्ड (नर्थ अमेरिका   १४.६         ८.५
सेनेगल (नर्थ अमेरिका)         १४.९           ८.२
बोस्निया (यूरोप)       १६.५                    ६.६
अफगानिस्तान (एशिया)       १६.४        ४.७
कम्बोडिया (एशिया)       १९.४                   १९.४
आइसल्याण्ड (यूरोप)      १९.४                    ३.७
पप्पुआन्यूगिनी (प्रशांत महासागर) १९.९       १९.९
साइप्रस (यूरोप)          १  ९.९                        ३.२

जाम्बिया (अफ्रीका)    २०.६                        २.५
होन्डुरस (अमेरिका)        २०.९              २.२

नेपाल (एशिया)       २१.२                    १.९
टोबैगो (प्रशान्त महासागर)     २२.८          ३

प्रकाशित : १३ फाल्गुन २०७३, शुक्रबार १२:३४