हिमालयन रि इन्स्याेरेन्सकाे सिईओमा उपासना पाैडेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन रि इन्स्याेरेन्सकाे सिईओमा उपासना पाैडेल नियुक्त



काठमाडाैं । हिमालयन रि इन्स्याेरेन्स कम्पनीकाे सिईओमा उपासना पाैडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिले पाैडेललाइ सिईओमा नियुक्त गरेकाे हाे ।

पाैडेलसँग यसअघि युनाइटेड इन्स्याेरेन्स कम्पनीमा सिईओ भएर काम गरिसकेकाे अनुभव रहेकाे छ । यसअघि उपासना पाैडेल साेही कम्पनीकाे डेपुटी सिइओमा कार्यरत थिईन ।

प्रकाशित : १४ आश्विन २०८०, आईतवार १५:०६