इन्द्रध्वज लिङ्गो हनुमाढोका दरबार परिसरमा ठड्याउँदै ( फोटो कथा) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

इन्द्रध्वज लिङ्गो हनुमाढोका दरबार परिसरमा ठड्याउँदै ( फोटो कथा)



काठमाडौँ । भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा ठड्यइने यःसिं अर्थात् इन्द्रध्वज लिङ्गो मङ्गलबार हनुमाढोका दरबार परिसरमा ठड्याउँदै । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुरुप केन्द्रीय मानन्धर सङ्घको टोली भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जङ्गलबाट लिङ्गो काटेर ल्याउने प्रचलन छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार १४:३८