नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ रेग्मीले आज असोज ८ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् । सीइओ नियुक्त भएका रेग्मी यस अघि कुमारी बैंकमा सिनियर म्यानेजर थिए ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार १७:३०