काठमाडौं, फागुन १२ । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेड को बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ६ लाख कित्ता बोनस शेयर आज सूचिकृत भएको नेप्सेले जनाएको छ ।
23 February, 2017 6:38 am
Feature News

प्रकाशित : 23 February, 2017 6:38 am
Comment