नागरिक लगानी कोषकाे बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नागरिक लगानी कोषकाे बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक करोड बढी कित्ता सेयर सूचिकृत भएको छ। नेप्सेमा नागरिक लगानी कोष (सीआईटी) को कुल एक करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

सीआईटीले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार १२:३०