सयपत्री सकोसको २३औं साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सयपत्री सकोसको २३औं साधारणसभा सम्पन्न

काठमाडौं । सयपत्री बचत तथा ऋण सहकारी सस्था लि.को २३ औं साधारणसभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता तथा नेपाल बचत तथा ऋण सहकारी महासंघ केन्द्रिय बरिस्ठ उपाध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानको नेतृत्व गर्ने नेताको संस्थाको अवस्थाबारे अभियानलाई जानकारी दिनुपर्ने बताएका छन् ।

उनले अभियानका नेताले कस्तो संस्थाको नेतृत्व गरेका छन्, उनीहरुले प्रतिनिधित्व गरेको संस्थाको अवस्थाबारे अभियानलाई जानकारी गराउनु नैतिक दायित्व रहेको बताए ।

सूनवल नगरपालिका नवलपरासीमा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभामा बोल्दै बरिष्ठ उपाध्यक्ष ढकालले सहकारी मार्फत समृद्धिको कुरा गरिरहदा आफुले प्रतिनिधित्व गरेको सस्थाका सदस्यहरुको सन्तुष्टि र सस्थाले समुदायमा पारेको सकारात्मक प्रभाव लाई समेत गणना गरिनुपर्ने बताए ।

उनले भने ‘हामी प्राबिधिक रूपमा नेतृत्वमा पुगेऔं होला तर हामी नेतृत्वमा पुग्नकालागी गरिएका प्रतिबद्धता पुरा गरेऔं त ? यो उरुले भन्ने विषय नभइ, आफुले आफैलाइ सोध्ने प्रश्न हो ।

कतै आफ्ना कमि कमजोरीले सिङ्गो अभियान नै कमजोर त भयको छैन ।’ कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको सभापतित्वमा भउको सभामा संस्थाका ब्यवस्थापक टिकाराम तिमिल्सिनाले संस्थाको आर्थिक विबरण प्रस्तुत गरेका थिए ।

संस्थाको भदौ मसान्तसम्मको वित्तिय विवरण अनुसार संस्थाको शेयर पूँजी ४ करोड २७ लाख ८० हजार रुपैंयाँ तथा ३५ करोड ११ लाख १७ हजार ६७६ रुपैयाँ बचत रहेको जनाइएको छ ।

संस्थाको जगेडा कोषमा २ करोड ४४ लाख ५९ हजार २८३ रुपैयाँ र अन्य कोषमा २ करोड ४२ लाख ३४ हजार १८१ रुपैयाँ रहेको जनाइएको छ । साथै ३५ करोड ६८ लाख ८४ हजार ७०८ रुपैयाँ ऋण लगानीमा रहेको जनाइएको छ ।

संस्थामा ७ करोड ४१ लाख ८९ हजार ५१४ रुपैयाँ तरलता रहेको छ । संस्थामा ४५ करोड २८ लाख २६ हजार ९१९ रुपैयाँ कूल सम्पती रहेकको छ । संस्थामा ३ हजार २ सय ८७ जना सदस्य मध्ये ९७४ जनाले ऋण सेवा लिएका छन् ।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार १२:२९