रैथाने कृषि हाटबजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

रैथाने कृषि हाटबजार



गाउँको उत्पादन सहरमा, रैथाने खाना घरघरमा भन्ने उद्देश्यले काठमाडौँ दरबारमार्गमा शनिबार रैथाने एग्री प्रोडक्ट्स नेपालले आयोजना गरेको रैथाने कृषि हाटबजारमा कृषि उपज बिक्री गर्ने किसान र खरिद गर्न सर्वसाधारण । यहाँ हरेक शनिबार नेपालका विभिन्न जिल्लाबाट कृषि उपज लिएर बिक्री गर्ने किसान आउने गर्दछन् । तस्बिर ः हरिराम भेटुवाल / रासस

प्रकाशित : २३ भाद्र २०८०, शनिबार २०:२६