काठमाडौं, ९ फागुन। कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडको ६५ प्रतिशत बोनश शेयर दिन राष्ट्र बैंकले स्वीकृति दिएको छ । बोनस शेयर साधारण सभाले स्वीकृत पछि वितरण गर्ने बैंकले नेप्सेलाई जानकारी दिएको छ ।
९ फाल्गुन २०७३, सोमबार ०७:१६
Feature News

प्रकाशित : ९ फाल्गुन २०७३, सोमबार ०७:१६
Comment