मिर्मिरे लघुवित्तकाे अध्यक्षमा संजय कुमार श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिर्मिरे लघुवित्तकाे अध्यक्षमा संजय कुमार श्रेष्ठ



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संचालक समितिको अध्यक्षमा संजय कुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।

कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संचालक समितिको अध्यक्ष रिक्त रहेको पदमा श्रेष्ठलाई चयन गरेको हो ।

प्रकाशित : २१ भाद्र २०८०, बिहीबार १४:५७