ओरालो लाग्यो सुनको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

Feature News

ओरालो लाग्यो सुनको भाउ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं ९ फागुन । सोमवार स्थानीय बजारमा सुनको भाउ तोलाको ५५ हजार ६ सय तोकिएको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सयले कम हो । आइतवार सुन तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार सोमवार चाँदी तोलाको ५ रुपैयाँले घटी ८ सय २० मा कारोवार भएको छ । आइतवार चाँदीको भाउ प्रतितोला ८ सय २५ थियो ।

प्रकाशित : ९ फाल्गुन २०७३, सोमबार ०६:१३ 20 February, 2017 6:13 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।