कांग्रेसका सह महामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले सांघातिक आक्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

कांग्रेसका सह महामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले सांघातिक आक्रमण

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले सांघातिक आक्रमण भएको छ ।

रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।

न्युज एजेन्सी नेपालका अनुसार यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटाकाे नामले चिनिने व्यक्तिले आक्रमण गरेको बताइएको छ ।

प्रकाशित : २० भदौ २०८०, बुधबार १५:२५ 6 September, 2023 3:25 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।