काठमाडौं ,८ फागुन । गरिमा बिकास बैंक लिमिटेडको साधारण सभा शुक्रबार बसेको छ । १० औ साधारण सभाले हकप्रद शेयर निस्कासन गर्ने निर्णय गरेको छ ।बैंकले १०ः७ को दरमा राइट शेयर दिने निर्णय गरेको हो । बोनस शेयर बाडेपछि मात्र हकप्रद शेयर निस्कासन गर्ने जानकारी बैकले नेप्सेलाई दिएको छ ।
19 February, 2017 6:41 am





Comment