सयपत्री साकोसका ब्यवस्थापक टिकाराम तिमल्सेना प्रदेशस्तरिय उत्कृष्ट साकोस ब्यवस्थापक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सयपत्री साकोसका ब्यवस्थापक टिकाराम तिमल्सेना प्रदेशस्तरिय उत्कृष्ट साकोस ब्यवस्थापक



काठमाडाै । नवलपरासीमा कार्यलय रहेको सयपत्री साकोसका ब्यवस्थापक टिकाराम तिमल्सेना प्रदेशस्तरिय उत्कृष्ट साकोस ब्यवस्थापक घोषित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)ले तिमल्सेनालाई प्रदेशस्तरिय उत्कृष्ट साकोस ब्यवस्थापकको रुपमा घोषित गरेको हो । नेफ्स्कुनद्वारा आयोजित ३६औं स्थापना दिवस समारोहमा उनलाई उत्कृष्ट व्यवस्थापक घोषित गरिएको हो ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार १७:०९