यी हुन नेफ्स्कूनको स्थापना दिवसमा सम्मान तथा पुरस्कार पाउने व्यक्ति तथा संघ संस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

यी हुन नेफ्स्कूनको स्थापना दिवसमा सम्मान तथा पुरस्कार पाउने व्यक्ति तथा संघ संस्था



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले स्थापना दिवसको अवसरमा संघले विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान र पुरस्कृत गर्ने घोषणा गरेको छ ।

स्थापना दिवसको दिन घोषणा गरेको सम्मान तथा पुरस्कार संघको साधारण सभामा प्रदान गर्ने छनोट समितिका संयोजक तथा नेफ्स्कूनका निवर्तमान अध्यक्ष डिबी बस्नेतले जानकारी दिए ।

पुरस्कृत तथा सम्मानीत हुने ब्यक्ती तथा संघसंस्थाहरु

नेफ्स्कून पत्रकारिता पुरस्कारः सोभित थपलिया

नेफ्स्कून उत्कृष्ट ब्यवस्थापकः चन्द्रागिरी साकोसका कृष्णकुमार श्रेष्ठ

संस्थापक अध्यक्ष पुरस्कार :

नारी जागरण साकोस काभ्रेकी पूर्व अध्यक्ष, निर्मला श्रेष्ठ,
रमाइलो जनएकता साकोस, मोरङका पूर्व अध्यक्ष, राजकुमार बराल

नेफ्स्कून सर्वोत्कृष्ट साकोस पुरस्कार :

ज्ञानज्योती महिला उत्थान साकोस, काठमाडौ
चण्डेश्वरी साकोस, बनेपा

नेफ्स्कून उत्कृष्ट कर्मचारीः

उमेश कोइराला, मुख्य कार्यालय
दिप्ती आचार्य देवकोटा, पोखरा शाखा

प्रदेशस्तरिय उत्कृष्ट साकोसः

कोशीः कनकलक्ष्मी साकोस, मोरङ
मधेशः आइडियल साकोस, राजविराज
बागमतीः ठेँचो महिला जागरण साकोस, गोदावरी ललितपुर
गण्डकीः मध्यनेपाल साकोस, सुस्ता पूर्व नवलपरासी
लुम्विनीः लुम्विनी सुनवल साकोस, नवलपरासी सुस्ता
कर्णालीः गंगामाला स्वाबलम्वन विकास साकोस, भेरीगंगा सुर्खेत
सुदुरपश्चिमः तिलाकर्णाली साकोस, घोडाघोडी कैलाली

प्रदेशस्तरिय उत्कृष्ट साकोस ब्यवस्थापक :

कोशीः कृष्णकुमारी अधिकारी दवाडी, रमाइलो जनएकता साकोस, मोरङ
मधेशः रविन्द्र राना, सगुन साकोस, सर्लाही
बागमतीः गोपाल दाहाल, ज्योती मिर्मिरे साकोस, पनौती काभ्रे
गण्डकीः प्रेमसागर अधिकारी जनसेवा साकोस, कास्की
लुम्विनीः टिकाराम तिमल्सेना, सयपत्रि साकोस, नवलपरासी
कर्णालीः शान्ता राई ग्रामिण साकोस, खलंगा सल्यान
सुदुरपश्चिमः नैनसिं ठगुन्ना सिर्जना, चाँदनी दोधारा कंचनपुर

नेफ्स्कून अग्रज ब्यक्तित्व सम्मानः

हरिकुमार शर्मा लामिछाने, हेलम्बु साकोस, सिनधुपाल्चोक
उत्कृष्ठ जिल्ला बचत संघः रामेछाप बचत संघ

उत्कष्ट बचतकर्ता:

संघः बागमती प्रोस्कून
संस्थाः सहारानेपाल साकोस बचत, झापा
सेयर खरिदकर्ता: एकिकृत फ्रेण्डसिप साकोस, दोलखा

साकोस एकिकरणः

बीरेन्द्रनगर साकोस सुर्खेत
ग्रामिण बाल्मिकी साकोस नवलपरासी

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार १६:५८