सिटिजन्स बैंकमा नक्कली शैक्षिक प्रमाणपत्र धारीको विगविगीः यी हुन पक्राउ परेका कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

सिटिजन्स बैंकमा नक्कली शैक्षिक प्रमाणपत्र धारीको विगविगीः यी हुन पक्राउ परेका कर्मचारी



काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेकाहरू सबै सिटिजन्स बैंकका कर्मचारी रहेको खुलेको छ । उनीहरू सिटिजन्स बैंकको विभिन्न शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ ।

पक्राउ पर्नेमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपा विष्ट छन् । उनीहरूलाई काठमाडौं प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

उनीहरूमाथि शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लागेको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार १९:४०