कामना सेवा विकास बैंकले माग्यो सातै प्रदेशका लागि धेरै संख्यामा कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकले माग्यो सातै प्रदेशका लागि धेरै संख्यामा कर्मचारी



काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा सबै प्रदेशका लागि, असिस्टेन्ट सिलेशनसिप म्यानेजरका लागि केही, सर्भिस म्यानेजरमा केही, प्याथोन डेभलपरका लागि केही र क्न्ट्रयाक्ट स्टाफ माग गरेको हो ।

बैंकले हेड अफिस र आफ्नो सबै प्रदेशका शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार १४:११