आर्थिक अवस्था राम्रो भएका भूकम्पपीडितले ऋण मिनाहा नपाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आर्थिक अवस्था राम्रो भएका भूकम्पपीडितले ऋण मिनाहा नपाउने



काठमाडौं। कर्मचारी र आर्थिक अवस्था राम्रो भएका भूकम्पपीडितले ऋण मिनाहा नपाउने भएका छन् । सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले तयार गरिरहेको भूकम्पपीडितको ५० हजारसम्मको ऋण मिनाहासम्बन्धी कार्यविधिको मस्यौदामा त्यस्तो व्यवस्था गर्न लागिएको हो ।

आर्थिक अवस्था कमजोर भएका भूकम्पपीडित ऋणीलाइृ मात्र सुविधा दिने उद्धेश्य रहेकाले कर्मचारी र आर्थिक अवस्था राम्रो भएकाले ऋण मिनाहा नपाउने श्रोतले बताएको छ । आजको नयां पत्रिकाबाट ।

प्रकाशित : ६ असार २०७२, आईतवार ०२:५१