त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखमा टोकराज पाण्डे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखमा टोकराज पाण्डे



काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेले जिम्मेवारी पाएका हुन् ।

पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलवार १५:३९