मौद्रिक नितिले बैकिङ क्षेत्रका धेरै कुरालाई सम्बोधन गर्न खोजेको छः निश्चल पाण्डे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मौद्रिक नितिले बैकिङ क्षेत्रका धेरै कुरालाई सम्बोधन गर्न खोजेको छः निश्चल पाण्डे



समग्रमा मौद्रिक निति सकारात्मक नै आएको जस्तो लाग्छ । हालसम्म आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ तोकेको थियो । अहिलेको नितिले त्यसको सिमा बढाएर २ करोड पुर्याएको छ । अहिलेको परिबेश अनुसार २५ लाखसम्मको अटो कर्जामा जोखिम भार कम गर्ने भएको छ, जुन सकारात्मक छन् । यी लगाएत नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण लिएका बैंक तथा वित्तीय संस्थालाई विनियम जोखिम व्यवस्थापनमा थप सहयोग गर्ने भनेकाे छ । यी प्राय बैकिङ क्षेत्रका धेरै कुरालाई सम्बोधन गर्न खोजिएको छ ।

पाण्डे, सानिमा बैंकका
प्रमुख कार्यकारी अधिकृत हुन

प्रकाशित : ७ श्रावण २०८०, आईतवार १७:३०