सेयर धितो कर्जामा ५० लाखसम्मलाई शत प्रतिशत जोखिम भार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेयर धितो कर्जामा ५० लाखसम्मलाई शत प्रतिशत जोखिम भार



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा ५० लाखसम्मको लागि १०० प्रतिशतसम्म जोखिम भार लाग्ने बताएका छन्। चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् ।

यसअघि २५ लाखसम्मको शेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत रहेको थियो ।

प्रकाशित : ७ श्रावण २०८०, आईतवार १७:११